सायक एउटा एकीकृत सफ्टवेयर प्रणाली हो । यसले नेपाली भाषामा लेखिएका पाठ्यसामग्रीलाई स्वचालित तवरले हिज्जे परिक्षण गर्ने, फन्ट परिवर्तन गर्ने, फोटो फर्म्याटमा लेखिएको पाठ्यसामग्री सम्पादन गर्न मिल्ने गरी छुट्याउने (ओसीआर ) आदि कार्यमा सहयोग गर्दछ ।
Regular Users
Private Deployments
Word Coverage